विदेशीलाई आफ्नो देशबाट निकाला गरिदिएको तालिबानको घोषणा

क्यामरा सामु  पहिलो पटक आएका तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, ‘२० वर्ष लामो संघर्षपछि हामीले देशलाई स्वतन्त्र बनाएका छौँ। हामीले अब विदेशीलाई देशबाट निकालिदिएका छौँ।’

उनले यसलाई पूरै देशका लागि गौरवको क्षणका रुपमा व्याख्या गरेका छन्। उनले महिला माथि सम्मान पुर्वक व्यवहार गर्ने पनि उल्लेख गरेका छन्।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com