भूटानी शरणार्थी शिविर बेलडाँगीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

dmk hospital3

गणेश गुरुङ्ग, बेलडाँगी । भूटानी शरणार्थी शिविर बेलडाँगीमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभ भएको छ। पुष्टि हुनेमा एक पुरुष र ३ जना महिला रहेका छन् । यो संगै शिविरमा संक्रमित हुनेको संख्या ९४ पुगेको छ।

जसमध्ये अहिलेसम्म ८० जना कोरोना भाइरसलाई पराजित गर्दै घर फर्किसकेका छन् । होम आईसोलेसनमा ६ जना छन् । एक जनाको काठमाण्डौंमा उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण बेलडाँगी शिविरमा अहिले सम्म ४ जनाको मृत्यु भइसकेको छ ।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com