स्विट्जरल्याण्डलाई टाइब्रेकरमा पाखा लगाउँदै स्पेन युरोकप फुट्बलको सेमिफाइनलमा

उत्तम रिजाल, स्पेन युरो कप फुट्बल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आज विहानका राती साँडे १२ बजे सम्पन्न खेलमा स्विट्जरल्याण्डलाई टाइब्रेकरमा ३–१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनल प्रबेश गरेको हो । निर्धारित समय सम्म एक–एक को बराबरी भएपछि भएको टाइब्रेकरमा स्पेनले बाजी मारेको हो ।

Euro 2020 Quarterfinals Live Score, Updates: Spain win on penalties | Belgium 0-0 Italy - India Today

यसअघि खेलको ८ औं मिनेटमा डेनिस जाकारियाले आत्मघाति गोल गरेपछि स्पेनले अग्रता लिएको थियो भने १० खेलाडीमा सिमित स्वीट्जरल्याण्डले खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीको गोलसँगै बराबरी गरेको थियो । पराजयसँगै स्विट्जरल्याण्डको यस बर्षको युरोकपको यात्रामा पूर्णविराम लागेको छ ।

Alvaro Morata of Spain is challenged by Manuel Akanji

Xherdan Shaqiri scored an equaliser for Switzerland after a mix-up between Spain defenders Aymeric Laporte and Pau Torres

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com